National life
cg eloctronics

कुवेत एयरवेजले फेरि काठमाडौं उडान गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ जेठ २०८३, आइतबार
1.8kShares
कुवेत एयरवेजले फेरि काठमाडौं उडान गर्ने
muktinatha bikash bank

काठमाडौं । कुवेत एयरवेजले काठमाडौं उडान पुनस् सुरु गर्ने भएको छ ।

कुवेत(काठमाडौं-कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुनस् सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसिया युद्धका कारण कुवेत-काठमाडौं उडान रोकिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाडौं-कुवेत रुटको भाडा न्यूनतम ९ सय ११ अमेरिकी डलर (१ लाख ४० हजार रुपैयाँ हाराहारी) एकतर्फी भाडा तय गरिएको छ ।

कुवेत धेरै नेपाली कामदार रहेका देशमध्ये एक हो । त्यहाँबाट कुवेत र जजिरा एयरवेजले नियमित काठमाडौं उडान गर्दै आएका थिए । पश्चिम एसिया युद्धले उडान प्रभावित बनेसँगै कुवेतसँगको हवाई सम्पर्क समेत टुटेको थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?