National life

टाटा नेक्सनको नयाँ भेरिएन्ट 'नेक्सन के–३' लन्च, मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० माघ २०८१, आइतबार
586Shares
टाटा नेक्सनको नयाँ भेरिएन्ट 'नेक्सन के–३' लन्च, मूल्य कति ?
ncell

काठमाडौं । नेपाली बजारमा निकै चर्चा कमाएको बिद्युतिय कार टाटा नेक्सन नयाँ भेरिएन्टमा आएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ नेक्सन ‘के–३’ को आइतबार एक कार्यक्रममाझ बुकिङ खुलाएको हो ।

नेक्सन ‘के–३’ को सुरुवाती मूल्य ४९ लाख निर्धारण गरिएको छ । पुरै नयाँ डिजाइनका साथ आएको नयाँ नेक्सन ‘के–३’ मा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक तथा ९८ किलोवाट क्षमतको मोटर जडान गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस नयाँ कारले ३५० देखी ३७० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

कारमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, १०.२५ इन्चको डिजिटलन इन्स्ट्रयुमेन्ट क्लस्टर, ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित ३६० डिग्री क्यामरा लगायत फिचर उपलब्ध छ ।

नेक्सन ‘के–३’ लाई इको, सिटी र स्पोर्ट गरी कुल तीनवटा मोडमा ड्राइभ गर्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?