National life

नाडा अटो शोमा टाटा पञ्च इभीको ३२८ युनिट बुकिङ, यस्तो छ मूल्य र छुट सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
746Shares
नाडा अटो शोमा टाटा पञ्च इभीको ३२८ युनिट बुकिङ, यस्तो छ मूल्य र छुट सुविधा
ncell

काठमाडौँ । नाडा अटो शो २०२४ को  चौथो दिनसम्म टाटाको पञ्च इभीको  ३२८ युनिट बुकिङ भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ अनुसार यस पटक पञ्च इभीप्रति आम मान्छेको आकर्षकता बढेको जानकारी दिएको छ ।

कम्पनीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिका अनुसार टाटा पञ्च इभीको सुरुवाती मूल्य रु ३३ लाख ९९ हजार कायम गरिएको छ । यो सुरुवाती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले उल्लेख गरेको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ्ग स्टेसनमा निःशुल्क चार्जिङ्गको सुविधा समेत उपलब्ध हुने घोषणा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
746SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?