National life

दिपल इभी अब ४.९९ % निश्चित ब्याजदरमै खरिद गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
536Shares
दिपल इभी अब ४.९९ % निश्चित ब्याजदरमै खरिद गर्न सकिने
ncell

काठमाण्डौ । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदर मै दिपलका ईभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

‘न्यु इयर, न्यु दिपल’योजनामार्फत अब ईभी प्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक ईभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ९एनआईएमबी० सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउन सक्नेछन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?