National life

धनगढीका लागि उडेका विमान सुर्खेतमा आकस्मिक अवतरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ पुस २०८०, बुधबार
664Shares
धनगढीका लागि उडेका विमान सुर्खेतमा आकस्मिक अवतरण
ncell

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेका विमान सुर्खेत पुर्याएर अवतरण गरिएको छ।

बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएपछि काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध र श्री एयरको विमानलाई सुर्खेतमा अवतरण गरिएको हो।

१० बजेतिर धनगढीमा अवतरण गर्ने समय भए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढी विमानस्थलले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?