National life

नयाँ बर्षको अवसरमा बेनेली बाइक शुन्य व्याजदरमा किन्न सकिने,१ लाखसम्म छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
580Shares
नयाँ बर्षको अवसरमा बेनेली बाइक शुन्य व्याजदरमा किन्न सकिने,१ लाखसम्म छुट
ncell

काठमाडौ। सन् १९११ देखि प्रचलित विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरुको रोजाइ बन्दै आएको छ । बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि ले सन् २०१५ देखि उक्त बाइकको आयात तथा बिक्री वितरण गर्दै आएको हो ।

कम्पनीले उत्कृष्ट डिजइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १ सय २५ सिसि देखि ७ सय ५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तेस्रो मुलुकबाट आयात भयता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पर्ट्सपुर्जा पाइदैन भन्ने भ्रमलाई गलत सबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि ले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको जनाएको छ । योजना अन्तर्गत १ सय ८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने छ । साथै, अरु मोडलहरुका बाईकहरुमा विशेष छुटको बेवास्था पनि मिलाएको छ । कम्पनीले मोडल हेरि १५ हजारदेखी एक लाख रुपैयाँसम्मको छुट दिने भएको छ ।

ग्राहकले उक्त अद्भुत अवसरको सदुपयोग गरि उत्कृष्ट इटालियन डिजÞाइन, शक्तिशाली इंजन र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न सक्ने बताएको छ । यस नयाँ बर्ष वि.स. २०८१ विषेश योजनाका अधिक जानकारीको लागि हाम्रा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि को नारायणचौर, नक्साल शाखामा गई वा ०१–४५११४३१ तथा ९८०१२३३०२५ मा सम्पर्क गर्न सकिनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?