National life

नाडाद्वारा भूकम्प पीडितलाई पहिलो चरणको राहत सामग्री वितरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
860Shares
नाडाद्वारा भूकम्प पीडितलाई पहिलो चरणको राहत सामग्री वितरण
ncell

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले जाजरकोट र रुकुममा गएको भूकम्प पीडितहरुका राहत उपलब्ध गराएको छ । कम्पनीले पहिलो चरणमा हालै जाजरकोट र रुकुममा गएको भूकम्प पीडितहरुका लागि राहत सामग्री उपलब्ध गराएको हो ।

नाडाले जाजरकोट र रुकुमका भूकम्प पीडितहरुका लागि नाडा कर्णाली प्रदेशको टिम मार्फत २०० थान डाउन ज्याकेट, ४० थान सारी तथा ५० थान ब्लान्केट आदि सामग्री वितरणका लागि उपलब्ध गराएको छ ।

कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार (कात्तिक १७ गते) राति गएको भूकम्पले ठुलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा जनधनको क्षति भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
860SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?