National life

नाडा अनलाईन अटो शो हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
568Shares
नाडा अनलाईन अटो शो हुने
ncell

काठमाडौं । नाडा अनलाईन अटो शो हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र हाम्रो बजार डटकमबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.धुर्ब थापा तथा हाम्रो बजार डटकमका तर्फबाटका बजार प्रवन्धक सागर केसीले हस्ताक्षर गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।

उक्त संम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाडौंको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे नाडा हाम्रो बजार डटकममार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?