National life

नेपालकै पहिलो लाइफ टाईम व्याट्रि अस्योरेन्स भएको टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर २,९९,९०० मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ वैशाख २०८१, मङ्गलबार
490Shares
नेपालकै पहिलो लाइफ टाईम व्याट्रि अस्योरेन्स भएको टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर २,९९,९०० मा
ncell

काठमाडौं । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाइफ टाईम व्याट्रि अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।

नेपालीहरूलाई सबैभन्दा ठुलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यही विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्धेश्य राखेको छ ।

ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । ग्राहक महानुभावहरुले मात्र रु २,९९,९०० मा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछन् ।

टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४,११,००० किलोमिटर यात्रा तय गरेर १०,२७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३,७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिव ३,००,००० ग्राहकहरुले अरिव १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन्भने ६९,५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन्।

यस बारेमा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने “ हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छौं। । हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ ।

ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा रु १,३५,००० बचत गर्न सफल हुनेछन्। पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३०० लिटरलेकम गर्नेछन्र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठुलो कुरा हो।”

आई क्यूबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ । नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आईक्यूबको मूल्य रु २,९९,९०० बाट सुरु हुनेछ । थप जानकारी प्राप्त गर्नको लागि ग्राहकहरूले आधिकारिक वेबसाइट www.tvsnepal.com/iqube मा भ्रमण गर्न सक्नुहुनेछ ।

आईक्यूबका केहि विशेषताहरु यस प्रकार छन्ः

• Peak Power 4.6 kW, Torque 140 Nm

• Rated power 3.34 kW
• Top Speed – 78 km/h
• Acceleration – 0-40 km/h in 4.2 seconds
• Range on single charge – 100 kms
• Parking Assist – Reverse/Forward
• 7” TFT cluster, with an intuitive 5-way joystick
• Music Player Control
• Night Mode
• Smart Helmet Connectivity
• Incoming call/SMS Alert
• Document Storage on cluster
• Under seat storage – 32 litres

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?