National life

पारामाउन्ट मोटर्सले ल्यायो वार्षिकोत्सवको अवसरमा एक्सचेन्ज अफर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
729Shares
पारामाउन्ट मोटर्सले ल्यायो वार्षिकोत्सवको अवसरमा एक्सचेन्ज अफर
ncell

काठमाडौं । मोरिस ग्यारेज (एमजी) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १००औँ वार्षिकोत्सवको अवसरमा एमजीले एक्सचेन्ज अफर ल्याएको हो ।

यस अफरअन्तर्गत ग्राहकले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् ।

साउन २६ गतेदेखि भदौ २४ गतेसम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा ग्राहकले आफ्नो पुरानो गाडीको उच्चतम मूल्यांकन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।

‘एमजी मोटर्सको १०० औँ वार्षिकोत्सवका अवसरमा हामीले यो अफर ल्याएका छौँ । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ ।’ पारामाउन्ट मोटर्स प्रालिका प्रतिनिधिले भने ।

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?