National life

फोटोन ईभी पिकअप ट्रक नाडा अटोमा लन्च गर्ने तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
504Shares
फोटोन ईभी पिकअप ट्रक नाडा अटोमा लन्च गर्ने तयारी
ncell

काठमाडौँ । नेपालको पहिलो फोटोन ईभी पिकअप ट्रक नाडा अटोमा लन्च गर्ने तयारी गरिएको छ । फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्सले नाडा अटो सोमा आफ्नो ईभी लन्च गर्ने तयारी गरेको हो ।

नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक ट्रक पूर्ण रपमा नेपाली भूगोल सुहाउँदो रहेको कम्पनीको दाबी छ । यस ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउने कम्पनीले जनाएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार नाडामा गाडी खरीद गर्ने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?