National life

फोर्डको गाडी किन्दा १० वर्ष निःशुल्क इन्धन दिने अफर सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ जेठ २०८१, बिहिबार
646Shares
फोर्डको गाडी किन्दा १० वर्ष निःशुल्क इन्धन दिने अफर सार्वजनिक
ncell

काठमाडौँ । फोर्डको गाडी किन्दा १० वर्ष निःशुल्क इन्धन दिने अफर सार्वजनिक गरिएको छ । “१० बर्षको निःशुल्क इन्धनू नाम दिइएको अविश्वसनिय प्रमोशन अफरमा ग्राहकले १० वर्षसम्मको इन्धन खर्चको चिन्ता नगरी सजिलै ड्राइभिङको अनुभव बटुल्न सक्ने कम्पनीले जनाएको छ ।

फोर्ड नेपालले ग्राहकको चिन्तालाई मध्य नजरमा राखी यो अफर तयार गरेको जनाएको छ । जसअनुसार फोर्डको सवारी साधन खरिद गर्दा निःशुल्क १० बर्षसम्म इन्धन खर्च पाइने जसले गर्दा ग्राहकलाई इन्धन खर्च सम्बन्धि कुनै चिन्ता नरहने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

किन रोज्ने फोर्डको एभरेष्ट र रेञ्जर ?
- यात्रामा बाधा छैन ।
-उचित स्पेयर पार्ट्स तथा मर्मत खर्च
- उच्च रिसेल भ्याल्यु
- कार चार्जिङ्ग वा चार्जिङ्ग स्टेशन जस्ता अनावश्यक कुराको कुनै चिन्ता रहने छैन ।
- ब्याट्री परिवर्तन गर्नुपर्ने जस्ता अत्याधिक खर्चको कुनै चिन्ता रहने छैन ।

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?