National life

भेस्पा/अप्रिलियाको नयाँ शोरुम अब कान्तिपथमा सञ्चालनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
543Shares
भेस्पा/अप्रिलियाको नयाँ शोरुम अब कान्तिपथमा सञ्चालनमा
ncell

काठमाडाैं । भेस्पा/अप्रिलिया (Vespa/Aprilia) को नयाँ शोरुम अब कान्तिपथमा सञ्चालनमा आएको छ । भेस्पा/अप्रिलिया (Vespa/Aprilia) को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले आज साउन ८ गतेदेखि आफ्नो नयाँ भेस्पा/अप्रिलिया (Vespa/Aprilia) को शोरुम सञ्चालनमा ल्याएको हो।

यो शोरुमको Vespa/ Aprilia Indian का कन्ट्री हेड भानु प्रकाश सुधबाट उद्घाटन गरिएको छ।

डेल्टा अटोकर्प प्रालिका म्यानेजिङ डिरेक्टर पुल्कित भिमसरिया र प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोको उपस्थितिमा कान्तिपथ शोरुम सञ्चालनमा ल्याएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकलाई सरल गराउन विभिन्न ठाउँमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराएका छन्।

डेल्टा अटोकर्पले आफ्नो सेवाहरु नेपालको विभिन्न ठाउँमा सञ्चालन गरिएको जानकारी महतोले गराए।

डेल्टा अटोकर्पको मार्केटिङका अनिष खड्काले आगामी दिनमा विभिन्न राइडहरुका साथै सर्भिस क्याम्प गराइने जानकारी दिए। यसका साथै डेल्टा अटोकर्पले आफ्नो नयाँ शोरुमहरु काठमाण्डौ उपत्यकाको विभिन्न ठाउँमा र काठमाण्डौ उपत्यकाबाहिर ५० भन्दा बढी विभिन्न ठाउँमा आफ्नो सेवासुविधा प्रदान गर्ने जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?