National life

मर्सिडिजको हाइब्रिड कार एएमजी सीएलई ५३ सार्वजनिक , कस्ता छन् विशेषता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
1.3kShares
मर्सिडिजको हाइब्रिड कार एएमजी सीएलई ५३ सार्वजनिक , कस्ता छन् विशेषता ?
ncell

काठमाडौं । जर्मनीको गाडी निर्माता कम्पनी मर्सिडिज बेन्जले विश्व बजारमा नयाँ मर्सिडिज–एएमजी सीएलई ५३ कूपलाई सार्वजनिक गरेको छ।

हाल बजारमा रहेको मर्सिडिजको सिएलई क्लास गाडीकै लाइनअपमा आधारित रहेको नयाँ गाडी मर्सिडिजले सार्वजनिक गरेको हो । आक्रमक डिजाइन तथा नयाँ इन्टेरियरसहितको यो गाडीमा ६ सिलिन्डर हाइब्रिड इञ्जिन रहेको छ ।

कम्पनीले गाडी सार्वजनिक गर्दै दाबी गरेअनुसार यसले ४.२ सेकेन्डमा शुन्यबाट १ सय किमि प्रतिघण्टाको गति लिन सक्छ।गाडीको अगाडिको भागमा मर्सिडिजको सिग्नेचर पेनामेरिकाना ग्रिललाई समेटिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा दुई एलईडि हेडल्याम्प रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?