National life

राइड सेयरिङ सेवालाई सरकारले दियो उद्योगको मान्यता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
647Shares
राइड सेयरिङ सेवालाई सरकारले दियो उद्योगको मान्यता
ncell

काठमाडौं । राइड सेयरिङ सेवालाई सरकारले उद्योगको मान्यता दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै राइड सेयरिङ सेवालाई मान्यता दिएको हो ।

सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची–८ मा उद्योगको रुपमा राइड सेयरिङ सेवा समावेश गरेको हो । सरकारले सेवामूलक उद्योगको रुपमा मान्यता दिएको राजपत्रमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि राइड सेयरिङ सेवालाई सरकारले उद्योगको मान्यता दिएको थिएन । तर, अब भने उद्योग दर्ता गरी सहजै सञ्चालन गर्न सक्ने बाटो खुला भएको छ ।

सरकारले यसअघि सेवामूलक उद्योगको रुपमा विभिन्न ५६४ वटा क्षेत्रलाई मान्यता दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?