National life

रेसिङ अटोमोबाइल्सले ‘नयाँवर्ष बम्पर योजना: गाडी खरिदक गर्दा वर्षभरी इन्धन उपहार पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
595Shares
रेसिङ अटोमोबाइल्सले ‘नयाँवर्ष बम्पर योजना: गाडी खरिदक गर्दा वर्षभरी इन्धन उपहार पाउने
ncell

काठमाडौं । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । नयाँवर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म लााग्ने इन्धन सबै उपहारमा दिने उक्त अटोमोबाइल्सले जनाएको हो।

बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन २०२४ शुरुहुने दिन ९ पुस १५ गते राती १२ बजे० देखी ३० दिनसम्म सो अटोमोबाइल्स मार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकले पनि सन् २०२४ भरि नै हरेक महिना इन्धन खरिदको लागि २ हजार २४ रुपयाँ प्राप्त गर्ने छन ।

यस्तो नगद उपहारको अलावा हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने अटोमोबाइल्सले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सुबिधा र उपहार प्राप्त गर्न खरिदकर्ताले तोकिएको समय भित्र प्रत्यक्ष रुपमा अटोमोबाइल्सको सोरुम तथा बिक्री कार्यालयमा उपस्थित भएर वा कुनैपनि डिजिटल भुक्तानी मार्फत गाडी बुकिंग गरेको हुनुपर्ने छ ।

कम्तिमा २५ हजार रकम बुझाएर गाडी बुकिंग गर्ने ग्राहक यस्तो उपहार र सुबिधाको हकदार हुनेछन । सबै प्रकारका नयाँ तथा पुराना गाडीहरुको बिक्री-वितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखी २०० मिटर पुर्बतर्फ रेसिङ्ग बजारमा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?