National life

सिट्रोनको नयाँ सी ३ नेपाली बजारमा,मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ वैशाख २०८०, बिहिबार
3KShares
सिट्रोनको नयाँ सी ३ नेपाली बजारमा,मूल्य कति ?
ncell

काठमाडौं । नेपालका लागि सिट्रोन कारको वितरक सांग्रिला मोटर्सले नयाँ सिट्रोन सी ३ कार नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नयाँ सार्वजनिक गरिएको उक्त गाडीले नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकहरूको मन तान्न सक्ने विश्वास कम्पनीको गरेको छ । भारतमा निर्मित सिट्रोन सी३ एक कम्प्याक्ट एसयूभी हो ।

कम्पनीका अनुसार आकर्षक डिजाइनमा बनाइएको सिट्रोन सी३ ले विश्वभर नै प्रशंसा पाइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाली बजारमा पनि सिट्रोन सी ३ ले धेरैको मन जित्ने विश्वास गरेको छ।

नेपालका पाँच प्रमुख शहरहरू काठमाडौं, विर्तामोड, इटहरी, नारायणगढ र बुटवलमा रहेका सिट्रोनका आधिकारिक शोरुमहरूमा सी३ टेस्ट ड्राइभ र बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार नयाँ सिट्रोन सी ३ पी लाइभको मूल्य ३४ लाख ४९ हजार र पी फिल भाइब प्याकको ३६ लाख ४९ हजार रूपैयाँ मूल्य तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?