National life

‘सीएफमोटो’ र ‘जिहो’ ब्रान्डको बाइक तथा स्कुटर सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
544Shares
‘सीएफमोटो’ र ‘जिहो’ ब्रान्डको बाइक तथा स्कुटर सार्वजनिक
ncell

काठमाडौं । नेपालको लागि ‘सीएफमोटो’ र ‘जिहो’ ब्रान्डका लागि वितरक रिलायन्स समूहले सीएफमोटो आइस इन्जिन प्रिमियम बाइक सार्वजनिक गरेको छ।

उक्त समूहले ‘एनके २५०’, ‘एसआर २५०’ र ‘एनके ४५०’ मोडलका साथै, सीएमोटोको ‘एइ ६ प्लस’ जस्ता एकल मोडलहरु र जिहो ब्रान्डको प्रिमियम इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।

लिथियम(आयन ब्याट्री र ‘एइ ६ प्लस’ लामो रेन्जको डुअल लिथियम आयन ब्याट्रिको आधिकतम दायता १६० किलोमिटर रहेको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?