National life

सुजुकीले ल्यायाे आकर्षक सुविधा सहित दशैं तिहार तथा छठको स्किम

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
701Shares
सुजुकीले ल्यायाे आकर्षक सुविधा सहित दशैं तिहार तथा छठको स्किम
ncell

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ”बाडौ खुसी चढौं सुजुकी” स्किम ल्याएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस चाडमा सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी” स्किम अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनेछन् १० हजार पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गहरुले १० हजार थप मुल्याङ्गकन प्राप्त गर्न सक्नेछन् वा ० प्रतिशत फाइनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ ।

यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ ।

यो स्किम दशै, तिहार तथा छठको लागि लागु गराएको कुरा कम्पनीले जनाएको छ । BS6 इन्जिनका साथै SEP Technology, Power, Style, Comfort, ५ बर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहाकबर्गहरुको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?