National life

‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक, १ वर्षको सवारी बीमा र १ लाखसम्मको एक्सचेन्ज बोनश पाइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ भदौ २०८०, मङ्गलबार
542Shares
‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक, १ वर्षको सवारी बीमा र १ लाखसम्मको एक्सचेन्ज बोनश पाइने
ncell

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दसैँ–तिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरिसकेको छ। यस योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश पाउन सक्नेछन्।

कम्पनीले नाडा अटो शो लक्षित गरी प्रदर्शनी अवधिभरि खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्रदान गर्ने भएको छ। यस योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूममा लागू हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुजुकीका विभिन्न मोडेलका कारअनुसार फरक–फरक हिसाबका छुट लागू हुनेछन्। नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभीहरु जिम्नी, फ्रोन्क्सका साथै सुजुकीका अरु एसयूभी ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?