National life

सोकोन इसी ३६ विद्युतीय भ्यान नेपाल ल्याउँदै एमएडब्लु ग्रुप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
745Shares
सोकोन इसी ३६ विद्युतीय भ्यान नेपाल ल्याउँदै एमएडब्लु ग्रुप
ncell

काठमाडौँ। नेपाली बजारका लागि एमएडब्लु वृद्धि अटोकर्पले नयाँ इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ ल्याउने भएको छ।

११ सिटे विद्युतीय भ्यान नेपाल भित्र्याउन लागिएको हो । एमएडब्लु ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, फियाट, सेरेस र फोटोन लगायतका विभिन्न ब्रान्ड बिक्री–वितरण गरिरहेको छ नेपालभर यो ग्रुपका ३५० भन्दा बढी टच प्वाइन्ट रहेका छन्।

ग्रुपले स्मार्ट इलेक्ट्रिक भेइकल, सुपर अर्बन एसयूभी, कम्प्याक्ट एमपीभी, इलेक्ट्रिक लाइट कमर्सियल भेइकल जस्ता सवारी साधनमा विशेषज्ञता हासिल गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आगामी अप्रिल महिनादेखि सोकोन ईसी ३६ को बिक्री–वितरण सुरु गर्ने योजना कम्पनीको रहेको जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?