National life

स्याकार ट्रेडिङ कम्पनीले ल्यायाे नेपाली बजारमा होण्डाको ईलिभेट कार, कति छ मूल्य ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असोज २०८०, बुधबार
550Shares
स्याकार ट्रेडिङ कम्पनीले ल्यायाे नेपाली बजारमा होण्डाको ईलिभेट कार, कति छ मूल्य ?
ncell

काठमाडौं । नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले होण्डा शोरुम धोबीघाट ललितपुरमा नयाँ होण्डा इलिभेटको लन्च गरेको छ ।

कम्पनीले पहिलो दश ग्राहकका लागि ७५ हजार बराबरको नगद छुट र निःशुल्क सेवासहितको आकर्षक अफर ल्याएको हाे ।

उक्त कारमा पाङग्रा पछिको हरेक पल वृद्धि गर्न सेट जडान गरिएको छ भने विशिष्ट फ्रन्ट ग्रिल समेत राखिएको छ । डेढ लिटर पेट्रोल इन्जिनमा उपलब्ध होण्डा एलिभेट एसभीएमटीको मूल्य ५६ लाख ३५ हजार देखि सुरु हुने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुनकाे मूल्य कति ?

undefined

 

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?