National life

हायर पर्चेज प्रकृतिको सवारी कर्जाको जोखिमभार १००% कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ जेठ २०८१, शुक्रबार
1.2kShares
हायर पर्चेज प्रकृतिको सवारी कर्जाको जोखिमभार १००% कायम
ncell

काठमाडौं। नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्दै हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएको छ ।

समीक्षामार्फतबैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको हो ।

‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ’ भनेको छ ।

 

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?