National life

होण्डाको बाइक खरिद गर्दा ४५ सय सम्मको क्यास ब्याक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ असार २०८०, शनिबार
1.2kShares
होण्डाको बाइक खरिद गर्दा ४५ सय सम्मको क्यास ब्याक
ncell

काठमाडौं । नेपालका लागि होण्डा मोटरबाइकको आधिकारीक बिक्रेता स्याकार ट्रेडिंग कम्पनीले १२५ सीसीका मोटरबाइक किन्र ग्राहकका लागि आकर्षक अफरहरू ल्याएको छ ।

कम्पनीका अनुसार होण्डा साइन मोटरबाइक किन्रे ग्राहकहरूले एक प्रतिशत ब्याज दरमा किन्र सक्नेछन् । होण्डा साइन बाइक खरिद गर्दा अब ४ हजार ५ सय रुपैयाँसम्मको ’क्यास ब्याक’ पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

यो योजना असार १५ सम्म मात्र कायम रहने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?