National life

होन्डा नेपालले ल्यायो अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट, कति छ मूल्य ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ भदौ २०८०, सोमबार
471Shares
होन्डा नेपालले ल्यायो अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट, कति छ मूल्य ?
ncell

काठमाडौं । होन्डा नेपालले अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फर्मेन्स भएको एसयूभीले ग्राहकलाई उच्चस्तरीय ड्राइभिङ अनुभव दिने होन्डाले जनाएको छ ।

होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरियरले यात्रुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्यधिक सुरक्षा प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै २२० मिलिमिटरको असाधारण ग्राउन्ड क्लियरेन्स रहेको एलिभेटले एसयूभीहरुका लागि नयाँ मानक सेट गरेको कम्पनीले जनाएको छ । यसबाहेक यो गाडीको इन्जिनले १२१ पीएस (लगभग ११९ हर्स पावर) को प्रभावशाली पावर आउटपुट प्रदान गर्ने पनि जनाइएको छ । होन्डा एलिभेट नेपालभरका आधिकारिक होन्डा डिलरसिपहरूमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ ।

यति छ मूल्य

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?