National life

२०२३ को उत्कृष्ट डिलर अवार्ड मोरङ अटो वर्क्स–जेसीबीलाई

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
598Shares
२०२३ को उत्कृष्ट डिलर अवार्ड मोरङ अटो वर्क्स–जेसीबीलाई
ncell

काठमाडौं । मोरङ अटो वर्क्स–जेसीबीले २०२३ को उत्कृष्ट दक्षिण एसिया क्षेत्रको डिलर अवार्ड जितेको छ।

मोरङ अटो वर्क्सले भनेको छ, ‘हामीले सन् २०२३ को लागि सर्वोत्कृष्ट दक्षिण एसिया क्षेत्र डिलरको अवार्ड जितेका छौं भन्ने घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौं। यो अवार्ड पोर्चुगलको लिस्बनमा गत माघ २६ गते शुक्रवार भएको जेसीबीको वार्षिक डिलर सम्मेलन–२०२४ मा प्रदान गरिएको थियो।’

मोरङ अटो वर्क्स भारी उपकरणहरूका लागि नेपालको एकमात्र आधिकारिक वितरक हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘यो अटोमोबाइल वर्क्सपका रुपमा सन् १९६४ मा सुरु भएको हो’, दक्षिण एसियाको उत्कृष्ट पुरस्कार प्राप्त गरेपछि मोरङ अटो वक्र्सका प्रबन्ध निर्देशकले विष्णु अग्रवालले भने।

उनले थपे, ‘म जेसीबी र मेरो टोली सबैलाई धन्यवाद दिन्छु। जुन–जुन सरोकारवालाहरूले हामीलाई यो उचाइमा पुग्न मद्दत गर्नुभयो उहाँहरु पनि धन्यवादका पात्र हुनुहुन्छ। हामीले भविष्यमा पनि यस्ता ठूला उपलब्धिहरूको अपेक्षा गरेका छौं।’

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?