National life
cg eloctronics

यस दशैंमा AION को विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०९ असोज २०८३, शुक्रबार
1.7kShares
यस दशैंमा AION को विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
muktinatha bikash bank

काठमाडौं । नेपालमा CG Motors द्वारा प्रतिनिधित्व गरिएको विद्युतीय सवारी ब्रान्ड AION ले यस वर्षको दशैंलाई लक्षित गर्दै विशेष ‘दशैंको बहार, AION को उपहार’ योजना सार्वजनिक गरेको छ। योजनामार्फत AION ले नयाँ विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षक सुविधा तथा विशेष लाभहरू उपलब्ध गराउने भएको छ।

दशैंको अवसरमा सार्वजनिक गरिएको यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक आर्थिक वर्षको सडक कर, एक वर्षको Auto Plus बीमा, ६.६ किलोवाटको होम चार्जर तथा विभिन्न एसेसरिज प्राप्त गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस योजनाको अर्को प्रमुख आकर्षण Instant Delivery रहेको छ। यसअन्तर्गत ग्राहकले लामो समय पर्खनु नपर्ने गरी उपलब्ध मोडलअनुसार तत्कालै आफ्नो नयाँ AION घर लैजान सक्नेछन्।

विद्युतीय सवारीसाधनप्रति नेपाली ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सार्वजनिक गरिएको यस योजनाले ग्राहकलाई सवारी खरिदमा थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। आर्थिक लाभसँगै बीमा, सडक कर, होम चार्जर तथा एसेसरिजजस्ता आवश्यक सुविधालाई योजनामा समेट्दै AION ले ग्राहकको सम्पूर्ण ownership experience लाई सहज बनाउने प्रयास गरेको छ।

everest bank

‘दशैंको बहार, AION को उपहार’ योजना AION का आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको छ। योजनासम्बन्धी थप जानकारी तथा उपलब्ध मोडलका बारेमा ग्राहकले नजिकैको AION शोरुममा सम्पर्क गर्न सक्नेछन्।

सम्पर्क: 9802375643 | 9802375012 | 9802375646 | 9707094205

नियम तथा सर्तहरू लागू हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?