National life

अभिनेत्री वर्षा सिवाकोटीले NAIMA २०२६ मा गरिन् MG S6 बुकिङ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
1.3kShares
अभिनेत्री वर्षा सिवाकोटीले NAIMA २०२६ मा गरिन् MG S6  बुकिङ
ncell

काठमाडौं । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले NAIMA Nepal Mobility Expo २०२६ मा MG S6 बुकिङ गरेकी छन् । पारामाउण्ट मोटर्स अन्तर्गत रहेको Hall B, Stall L2 मा रहेको MG को स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि उनले बुकिङ गरेकी हुन् ।

आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम इलेक्ट्रिक मोबिलिटी बाट प्रभावित हुँदै सिवाकोटीले उक्त मोडल रोजेकी हुन् । बुकिङको अवसरमा MG SMIL का अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन प्रतिनिधि Muhammad Fahad Darai ले उनलाई गाडीको साँचो हस्तान्तरण गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैबीच, NAIMA Nepal Mobility Expo २०२६ मा MG ले MG U9 EV र MG HS HEV/PHEV गरी दुई नयाँ मोडलसमेत सार्वजनिक गरेको छ । नयाँ मोडलहरूको सार्वजनिकसँगै प्रदर्शनीमा MG का सवारीसाधनप्रति आगन्तुकहरूको आकर्षण थप बढेको छ ।

श्रावण २६ देखि ३१ गतेसम्म सञ्चालन हुने NAIMA Mobility Expo २०२६ मा नयाँ मोडलहरूको अवलोकन तथा विशेष अफरहरूको लाभ लिन चाहने ग्राहकलाई Hall B, Stall L2 मा रहेको MG को स्टलमा भ्रमण गर्न MG ले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?