National life

विद्युतीय सवारी किन्न अब कम मात्रै ऋण पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ फागुन २०८१, मङ्गलबार
907Shares
विद्युतीय सवारी किन्न अब कम मात्रै ऋण पाइने
ncell

काठमाडौँ । विद्युतीय सवारी किन्न अब कम मात्रै ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो सवारी साधन किन्दा दिइने ऋणको लोन टू भ्यालु रेसियो घटाएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाले इलेक्ट्रिक सवारी साधन किन्न ८० प्रतिशतसम्म ऋण दिँदै आएको थिए । अहिले यसलाई राष्ट्र बैंकले ६० प्रतिशतमा झारेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अनुसार अब इलेक्ट्रिक गाडी किन्न चाहने व्यक्तिले गाडीको मूल्यको ४० प्रतिशत रकम आफैँ व्यहोर्नु पर्नेछ । बाँकी ६० प्रतिशत मात्रै बैंकबाट ऋण पाइन्छ । राष्ट्र बैंकको यो नीतिले विद्युतीय सवारी साधनमा आकर्षण कम देखिने निश्चित भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
907SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?