National life

हुन्डाईका विभिन्न प्रकारका गाडीको नयाँ मूल्य सार्वजनिक, कुन मोडलको कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ साउन २०८०, शुक्रबार
963Shares
हुन्डाईका विभिन्न प्रकारका गाडीको नयाँ मूल्य सार्वजनिक, कुन मोडलको कति ?
ncell

काठमाडौं । हुन्डाई गाडीको नयाँ मूल्य सार्वजनिक भएको छ । कम्पनीले ग्रान्डआइटेन निओस इरा मोडलको गाडीको मूल्य २९ लाख ९६ हजार रुपैयाँ, ग्रान्ड आइटेन निओस म्याग्नाको ३५ लाख ५६ हजार रुपैयाँ, ग्रान्डआइटेन निओस म्याग्ना एएमटीको ३७ लाख ९६ हजार रुपैयाँ र ग्रान्ड आइटेन निओस स्पोर्टजको ३७ लाख ५६ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै आइट्वान्टी म्याग्नाको ३९ लाख ९६ हजार रुपैयाँ, आइट्वान्टी स्पोर्टजको ४३ लाख ९६ हजार रुपैयाँ, औराको एसको ३७ लाख ९६ हजार रुपैयाँ, भेन्यू एस(ओ) आइएमटीको ४७ लाख ९६ हजार रुपैयाँ, भेन्यू एस १४९३ सीसीको ४६ लाख ९६ हजार रुपैयाँ, भेन्यू एस ११९७ सीसीको ४१ हजार ९६ हजार रुपैयाँ, भेन्यू एस आइएमटीको ४६ लाख ९६ हजार रुपैयाँ, भेन्यू एसएक्सको ५० लाख ५६ हजार रुपैयाँ र भेन्यू ई वान.टु गाडीको मूल्य ४० लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सार्वजनिक नयाँ मूल्यअनुसार भेन्यू इ लोडेड गाडीको मूल्य ४६ लाख ९६ हजार रुपैयाँ, भेन्यू एस वान.टुको ४६ लाख ९६ हजार रुपैयाँ, भेन्यू एसएक्स वान.टुको ५६ लाख ९६ हजार रुपैयाँ, भेन्यू एस(ओ)डीसीटीको ५७ लाख ९६ हजार रुपैयाँ, क्रेटा इको ५२ लाख ५६ हजार रुपैयाँ, क्रेटा इ लोडेडको ५२ लाख ९६ हजार रुपैयाँ, क्रेटा इ प्रिमियम लोडेडको ५४ लाख ५६ हजार रुपैयाँ, क्रेटा एसको ५० लाख ९६ हजार रुपैयाँ र क्रेटा एसप्लसको ६४ लाख ९६ हजार रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, क्रेटा एसएक्सको ६७ लाख ५६ हजार रुपैयाँ, क्रेटा एसएक्स सीभीटीको ७४ लाख ५६ हजार रुपैयाँ, क्रेटा इ को १४९३ सीसीको ४९ लाख ९६ हजार रुपैयाँ, क्रेटा इ लोडेड १४९३ सीसीको ५० लाख ५६ हजार रुपैयाँ, इ प्रिमियम लोडेडको ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

कम्पनीअनुसार टुक्सन जीएल स टुडब्ल्यूडी एमटीको १ करोड ७ लाख ९६ हजार रुपैयाँ, जीएलएक्स स टुडब्ल्यूडी एटीको १ करोड ३७ लाख ९६ हजार रुपैयाँ, जीएलएक्स प्लस टुडब्ल्यूडी एटीको १ करोड ४४ लाख ९६ हजार रुपैयाँ, जीएलएक्स फोरडब्ल्यूडी एटीको १ करोड ६० लाख ९६ हजार रुपैयाँ, जीएलएक्स फोरडब्ल्यूडी एटी टुर्बोको १ करोड ६२ लाख ९६ हजार रुपैयाँ, जीएलएस फोरडब्ल्यूडी एटीको १ करोड ८९ लाख ९६ हजार रुपैयाँ र जीएलएस फोरडब्ल्यूडी एटी २१९९ सीसीको गाडीको मूल्य २ करोड ३५ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै कम्पनीले विद्युतीय गाडी कोनाको १०० किलोवाटको जीएल मोडलको गाडीको ६१ लाख ९६ हजार रुपैयाँ, कोना १०० किलोवाटको जीएलएस गाडीको ६४ लाख ९६ हजार रुपैयाँ र आयोनिक ५ को १ करोड २ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
963SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?