National life

एनएमबि बैंकको एटिएम सेवा अवरुद्ध हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
614Shares
एनएमबि बैंकको एटिएम सेवा अवरुद्ध हुने
ncell

काठमाडौं । एनएमबि बैंक लिमिटेडको कार्ड तथा एटिएम सेवा केही समयका लागि अवरुद्ध हुने भएको छ ।

बैंकमा प्रयोग भइरहेको सिस्टम को अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?