National life

एनएमबि बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न बोलायो एजीएम, बुक क्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
1.2kShares
एनएमबि बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न बोलायो एजीएम, बुक क्लोज कहिले ?
ncell

काठमाडौं । एनएमबि बैंक लिमिटेडले पुस २४ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभंश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभा प्रयोजनाको लागि एनएमबि बैंकले पुस ९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?