National life

कामना सेवा विकास बैंकले लाभांश वितरण नगर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
503Shares
कामना सेवा विकास बैंकले लाभांश वितरण नगर्ने
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले यस्ताे निर्णय गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकसमक्ष गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंकले गरेको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?