National life

ज्योति विकास बैंकको इन्टरनेट बैकिङ्ग सेवा अवरुद्ध हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
673Shares
ज्योति विकास बैंकको इन्टरनेट बैकिङ्ग सेवा अवरुद्ध हुने
ncell

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले यही असोज १४ गतेबाट बैंकिङ्ग सेवा स्थानान्तरण गर्ने भएको कारण अवरुद्ध हुन लागेको हो ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै मोबाइल बैंकिङ्ग मार्फत प्रदान गरिने सेवा असोज १४ गतेपश्चात बैंकको मोबाईल बैंकिङ्ग एप (ज्योति स्मार्ट) वा वेब ब्राउजरका माध्यमबाट सेवा प्रयोग गर्न सकिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?