National life

ज्योति विकास बैंकद्वारा डिम्याट खाता नवीकरण गर्न आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ कात्तिक २०८०, मङ्गलबार
1.3kShares
ज्योति विकास बैंकद्वारा डिम्याट खाता नवीकरण गर्न आग्रह
ncell

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको हो ।

डिम्याट खाता खोलेपछि प्रत्येक आर्थिक वर्षमा खाता सञ्चालन बापतको शुल्क भुक्तानी गर्नुपर्ने ब्यवस्था रहेको छ ।

सोही व्यवस्थाबमोजिम बैंकले नवीकरण गर्न बाँकी रहेका ग्राहकलाई नवीकरण शुल्क आफूलाई नजिक पर्ने शाखा वा कनेक्ट आईपीएस, इसेवा, खल्ति, आइएमईपे आदिको माध्यमबाट रकम भुक्तान गरी मंसिर १५ गतेसम्म डिम्याट नवीकरण गर्न आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त समयावधिभित्र डिम्याट खाता नवीकरण नगरेमा शुल्क भुक्तानी नभएसम्मका लागि खाता फ्रिज गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?