National life

ज्योति विकास बैंकले संस्थापक शेयर बिक्री गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
634Shares
ज्योति विकास बैंकले संस्थापक शेयर बिक्री गर्दै
ncell

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको आंशिक वा पुरा शेयर बिक्रीको लागि आवेदन दिएपछि बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति शेयर कित्ता शेयर खरिद गर्ने हो खुलाएर आवेदन दिनु पर्नेछ ।

विद्यमान संस्थापक शेयरधनीहरुबाट तोकिएको समयमा कुनै पनि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?