National life

डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन एनएमबि क्यापिटलकाे आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
787Shares
डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन एनएमबि क्यापिटलकाे आग्रह
ncell

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले डिम्याट खातावालालाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो ।

तोकिएको समयमा डिम्याट खाता नविकरण नगरेको अवस्थामा हितग्राही खाता स्वत्तः रोक्का गर्ने चेतावनी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?