National life

नेप्सेमा एक बिकास बैंकको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
1.3kShares
नेप्सेमा एक बिकास बैंकको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक बिकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

सोमबार नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंकको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको थियो सोही सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ नेप्से जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?