National life

मुक्तिनाथ विकास बैंकले संस्थापक शेयर विक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
533Shares
मुक्तिनाथ विकास बैंकले संस्थापक शेयर विक्री गर्दै
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफुले धारण गरेको शेयर विक्री गर्न इच्छुक रही संचालक समिति समक्ष निवेदन पेश गरेकाले कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएकाे हो ।

संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आफुले खरिद गर्न चाहेको शेयर कित्ता र प्रति शेयर मुल्य खुलाई सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

३५ दिनभित्र कुनै निवेदन पेश नभएमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?