National life

सांग्रिला बैंकले संस्थापक शेयर बिक्री गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
520Shares
सांग्रिला बैंकले संस्थापक शेयर बिक्री गर्दै
ncell

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले ४० हजार दुई सय संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले दुुई संस्थापक शेयरधनी शिव लाल भण्डारीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये १२ हजार दुइ सय र अर्का शेयरधनी गोबर्धन ढकालले २८ हजार कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।

संस्थापक शेयर खरिद गर्न सोही बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिईएको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो शेयर खरिद गर्न ईच्छुक शेयरधनीले ३५ दिनभित्र के कति कित्ता शेयर खरिद गर्ने हो सोको विवरण सहित आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन गर्न बैंकले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?