National life

सिटिजन्स बैंकका ग्राहकले टोखा केब फनपार्कमा छुट पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
524Shares
सिटिजन्स बैंकका ग्राहकले टोखा केब फनपार्कमा छुट पाउने
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखा केब फनपार्कबीच सम्झौता भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले टोखा केब फनपार्कमा छुट पाउने भएका छन् ।

आइतबार बैंक र टोखा केब फनपार्क प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टोखा केब फनपार्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?