National life

लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले आह्वान गर्‍यो साधारण सभा, बुकक्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८०, आइतबार
587Shares
लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले आह्वान गर्‍यो साधारण सभा, बुकक्लोज कहिले ?
ncell

काठमाडौँ ।  स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो ३७ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

आउँदो मङ्सिर २४ गतेका दिन ३७ औँ वार्षिक साधारण सभा गर्ने बैंक सञ्चालक समितिको बैठकले निर्णय गरेको हो। सभा काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा दिउँसो १ बजेबाट सुरु हुने सञ्चालक समितिले जानकारी दिएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रतिसेयर १९ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै गत आर्थिक वर्षको वार्षिक तथा लेखा परीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्ने समितिले उल्लेख गरेको छ।

बैंकको प्रबन्ध पत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?