National life

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
855Shares
छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कसले दिने आवेदन ?
ncell

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले ३ जना संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ सय रुपैयाँ तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र मध्य बानेश्वर काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।

उल्लेखित समयभित्र संस्थापक शेयर धनीको आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने संस्थाले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
855SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?