National life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा, आवेदन दिने मिति कहिलेसम्म ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
926Shares
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा, आवेदन दिने मिति कहिलेसम्म ?
ncell

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बोध प्रसाद त्रिपाठीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

बैंकले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको एक सूचना मार्फत जानकारी दिएको छ। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयर धनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले आज चैत ४ गते देखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौँमा खरिद गर्न चाहेको सेयर सङ्ख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
926SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?