National life

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
822Shares
फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

संस्थाले ग्रामिण महिला उत्सुकता विकास मञ्चको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो। संस्थाले उक्त शेयर प्रतिकित्ता ५३१ सय रुपैयाँका दरले बिक्रीमा राखेको छ। शेयरधनीहरुले न्युनतम् १ हजार कित्ता वा सो भन्दा बढी आफ्नो क्षमता अनुसार खरिद गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आवेदन दिनुपने छ।

 

यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?