National life

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले भने '२-४ दिनमा गभर्नर टुङ्गो लाग्छ'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ जेठ २०८२, बिहिबार
802Shares
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले भने '२-४ दिनमा गभर्नर टुङ्गो लाग्छ'
ncell

काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गभर्नर नियुक्तिको काम छिट्टै टुङ्गो लाग्ने जनाएका छन् ।

अब तलमाथि नभइकन २/ ४ दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ मन्त्री गुरुङले मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउँदै भने ।

साथै, मन्त्रिपरिषद्ले दमक भ्यु टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको  गुरुङले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

                    वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु

यो समाचार शेयर गर्नुहोस्
802SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?