National life

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
748Shares
राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले ७ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त तरलता तान्ने भएको हो ।

एक सूचना जारी गर्दै केन्द्रीय बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । अनलाइन विडिङ सिस्टममार्फत दिउँसा २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्कता अर्थात् सावाँ ब्याज भुक्तानी यहीँ पुस २४ गते हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
748SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?