National life

“सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस” को अवसरमा एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
763Shares
“सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस” को अवसरमा एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा
ncell

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले “सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस” को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम AML-CFT प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन्। नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण दिवसको रुपमा मनाउन घोषणा गरे अनुरुप बैंकले सो दिवस मनाएको हो।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत,राम कुमार तिवारीले प्रधान कार्यालय,काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराउनुभएको थियो। उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत,विकास आनन्द,प्रमुख जोखिम तथा अनुपालन अधिकृत,विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत,अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
763SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?