National life

सिद्धार्थ बैंकको सञ्चालक समिति अध्यक्षमा राहुल अग्रवाल चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
932Shares
सिद्धार्थ बैंकको सञ्चालक समिति अध्यक्षमा राहुल अग्रवाल चयन
ncell

काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडको बैंक सञ्चालक समितिको अध्यक्षमा राहुल अग्रवाल चयन भएका छन्।

बैंकको तेईसौं वार्षिक साधारण सभाका अवसरमा बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई बैंक सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो।

सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयर धनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया प्रतिनिधि–लेभरेज होल्डिब्ग्स प्रा.लि.र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रा.लि.) निर्विरोध निर्वाचित भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले बैंकको चुक्ता पूँजी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैयाँ को ४ प्रतिशतका दरले हुने  (छपन्न करोड पैँतीस लाख उनान्सय हजार दुई सय आठ मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने, ’एसबिएल ८.२५५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव पारित गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
932SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?