National life

सिद्धार्थ बैंकको ८१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा सेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
724Shares
सिद्धार्थ बैंकको ८१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा सेयरधनी
ncell

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर धनीको स्वामित्वमा रहेको ८१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक संस्थापक शेयर धनीहरूले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ।

संस्थापक शेयर धनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्रीका लागि राखिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?